Back to Top

Maunta Video (MV)




Performed By: Astha Tamang-Maskey
Language: English
Length: 2:48
Written by: Susan Maskey




Astha Tamang-Maskey - Maunta Lyrics




खस्दा, तिमी थाम्छौ मलाई
टुक्रिन्छु, तर जोड्छौ मलाई
सन्सनाउछ, मौनता जब
चुपचाप, तिमी सुन्छौ मलाई

हारेर भाग्दा जीवनसित
लड्न सिकाउछौ मलाई
सन्ध्या गहिरयाउछ जब
उज्यालो बाल्छौ तब

खस्दा, तिमी थाम्छौ मलाई
टुक्रिन्छु तर जोड्छौ मलाई
सन्सनाउछ मौनता जब
चुपचाप तिमी सुन्छौ मलाई

जब लाग्छ उजाडिएर सकिदै मर्दैछु
गहिरो भित्र भित्रै
रित्तिन्छु खोक्रिन्छु

जीवनसित जोड्छौ मलाई
भर्छौ फेरि तिमीले मलाई
सन्सनाउछ मौनता जब
चुपचाप तिमी सुन्छौ मलाई

सन्सनाउछ
[ Correct these Lyrics ]

[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


English

खस्दा, तिमी थाम्छौ मलाई
टुक्रिन्छु, तर जोड्छौ मलाई
सन्सनाउछ, मौनता जब
चुपचाप, तिमी सुन्छौ मलाई

हारेर भाग्दा जीवनसित
लड्न सिकाउछौ मलाई
सन्ध्या गहिरयाउछ जब
उज्यालो बाल्छौ तब

खस्दा, तिमी थाम्छौ मलाई
टुक्रिन्छु तर जोड्छौ मलाई
सन्सनाउछ मौनता जब
चुपचाप तिमी सुन्छौ मलाई

जब लाग्छ उजाडिएर सकिदै मर्दैछु
गहिरो भित्र भित्रै
रित्तिन्छु खोक्रिन्छु

जीवनसित जोड्छौ मलाई
भर्छौ फेरि तिमीले मलाई
सन्सनाउछ मौनता जब
चुपचाप तिमी सुन्छौ मलाई

सन्सनाउछ
[ Correct these Lyrics ]
Writer: Susan Maskey
Copyright: Lyrics © O/B/O DistroKid


Tags:
No tags yet