Back to Top

Avyukkta - Shreemaan Gambhira Lyrics



Avyukkta - Shreemaan Gambhira Lyrics
Official




श्रीमान् गम्भिर नेपाली
प्रचण्ड प्रतापी भूपति
श्री ५ सरकार महाराजाधिराजको
सदा रहोस् उन्नति
राखुन् चिरायु ईशले
प्रजा फैलियोस, पुकारौं जय प्रेमले
हामी नेपाली साराले
बैरी सरु हराउन्
शान्त होउन् सबै बिघ्न ब्यथा
गाउन् सारा दुनियाँले
सहर्ष नाथको सुकीर्ति-कथा
राखौं कमान, भारी-वीरताले
नेपालीमाथि सधैं नाथको
श्री होस् ठुलो हामी गोर्खालीको
राखुन् चिरायु ईशले
प्रजा फैलियोस, पुकारौं जय प्रेमले
हामी नेपाली साराले
[ Correct these Lyrics ]

[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


English

श्रीमान् गम्भिर नेपाली
प्रचण्ड प्रतापी भूपति
श्री ५ सरकार महाराजाधिराजको
सदा रहोस् उन्नति
राखुन् चिरायु ईशले
प्रजा फैलियोस, पुकारौं जय प्रेमले
हामी नेपाली साराले
बैरी सरु हराउन्
शान्त होउन् सबै बिघ्न ब्यथा
गाउन् सारा दुनियाँले
सहर्ष नाथको सुकीर्ति-कथा
राखौं कमान, भारी-वीरताले
नेपालीमाथि सधैं नाथको
श्री होस् ठुलो हामी गोर्खालीको
राखुन् चिरायु ईशले
प्रजा फैलियोस, पुकारौं जय प्रेमले
हामी नेपाली साराले
[ Correct these Lyrics ]
Writer: Chakrapani Chalise
Copyright: Lyrics © O/B/O DistroKid

Back to: Avyukkta



Avyukkta - Shreemaan Gambhira Video
(Show video at the top of the page)


Performed By: Avyukkta
Language: English
Length: 1:46
Written by: Chakrapani Chalise

Tags:
No tags yet