Back to Top

Farmers Being Looted by Genetically Modified Organisms Video (MV)






Chari Maila - Farmers Being Looted by Genetically Modified Organisms Lyrics




विज्ञानको नवविकसित्
जिएमओ को नाममा
उत्पादन बढाउने भानमा
फसाएका छन मोनसान्टोले जालमा

विकसको नामले लोभ्याउने
विज्ञानको सामाजिक बलात्कार्
प्रकृती बिपरित बिरुवा फस्टाउने
मल्टिन्याशनलको देखावटी चमत्कार्

विज्ञापनको लर्कन लगाइ
किसानको हित देखाउछन्
हाइबृड बिउको उत्पादन नहुँदा
दोष किसान्लाई नै लगाउछन्

सहजताको स्वास लिन लाग्छ्न्
आविष्कारको लहरले किसान्
काल स्वप्नले पिरोल्न थाल्छ
रासायनले जब धर्ती चिथोर्छ

महन किसान को श्रम चोरी
दुहेका छन नाफा दुध सरी
[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.




विज्ञानको नवविकसित्
जिएमओ को नाममा
उत्पादन बढाउने भानमा
फसाएका छन मोनसान्टोले जालमा

विकसको नामले लोभ्याउने
विज्ञानको सामाजिक बलात्कार्
प्रकृती बिपरित बिरुवा फस्टाउने
मल्टिन्याशनलको देखावटी चमत्कार्

विज्ञापनको लर्कन लगाइ
किसानको हित देखाउछन्
हाइबृड बिउको उत्पादन नहुँदा
दोष किसान्लाई नै लगाउछन्

सहजताको स्वास लिन लाग्छ्न्
आविष्कारको लहरले किसान्
काल स्वप्नले पिरोल्न थाल्छ
रासायनले जब धर्ती चिथोर्छ

महन किसान को श्रम चोरी
दुहेका छन नाफा दुध सरी
[ Correct these Lyrics ]
Writer: Maki Gurung, Rojan Gurung
Copyright: Lyrics © O/B/O DistroKid

Back to: Chari Maila

Tags:
No tags yet