Back to Top

GA Entertainment - Simran Pariyar | Yaad Banera | Manish Chaudhary Lyrics



GA Entertainment - Simran Pariyar | Yaad Banera | Manish Chaudhary Lyrics
Official




बिहानीमा शीत बनि आउनु तप्केर माया
रात पर्दा जुनकिरी झैं आउनु चम्केर
बिहानीमा शीत बनि आउनु तप्केर माया
रात पर्दा जुनकिरी झैं आउनु चम्केर
आइराख न मेरो साथ भनेर
बसिराख न बरु याद बनेर
आइराख न मेरो साथ भनेर
बसिराख न बरु याद बनेर
तिमि बिना खाली छ यो मन
सम्झी तिमिलाई टोलाउँछ यो झन
बतास झैं सुस्केरीले माया भनि डाक न
बर्षा बनि रुझाई मलाई अँगालोमा राख न
आइराख न मेरो साथ भनेर
बसिराख न बरु याद बनेर
आइराख न मेरो साथ भनेर
बसिराख न बरु याद बनेर
सुनन आँखा चिम्ली महसुश गर तिमि
पाउँछौ मलाई आफै भित्र
आशमा
साशमा
ढुकढुकीमा
खाली हुन्न मन तिम्रो माया बनि भरुंला
तिमि रुँदा साथ दिन आँशू बनि झरुंला
आइरहन्छु तिम्रो साथ भनेर
बसिरहन्छु बरु याद बनेर
आइरहन्छु तिम्रो साथ भनेर
बसिरहन्छु बरु याद बनेर
आइराख न मेरो साथ भनेर
बसिराख न बरु याद बनेर
आइराख न मेरो साथ भनेर
बसिराख न बरु याद बनेर
[ Correct these Lyrics ]

[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


English

बिहानीमा शीत बनि आउनु तप्केर माया
रात पर्दा जुनकिरी झैं आउनु चम्केर
बिहानीमा शीत बनि आउनु तप्केर माया
रात पर्दा जुनकिरी झैं आउनु चम्केर
आइराख न मेरो साथ भनेर
बसिराख न बरु याद बनेर
आइराख न मेरो साथ भनेर
बसिराख न बरु याद बनेर
तिमि बिना खाली छ यो मन
सम्झी तिमिलाई टोलाउँछ यो झन
बतास झैं सुस्केरीले माया भनि डाक न
बर्षा बनि रुझाई मलाई अँगालोमा राख न
आइराख न मेरो साथ भनेर
बसिराख न बरु याद बनेर
आइराख न मेरो साथ भनेर
बसिराख न बरु याद बनेर
सुनन आँखा चिम्ली महसुश गर तिमि
पाउँछौ मलाई आफै भित्र
आशमा
साशमा
ढुकढुकीमा
खाली हुन्न मन तिम्रो माया बनि भरुंला
तिमि रुँदा साथ दिन आँशू बनि झरुंला
आइरहन्छु तिम्रो साथ भनेर
बसिरहन्छु बरु याद बनेर
आइरहन्छु तिम्रो साथ भनेर
बसिरहन्छु बरु याद बनेर
आइराख न मेरो साथ भनेर
बसिराख न बरु याद बनेर
आइराख न मेरो साथ भनेर
बसिराख न बरु याद बनेर
[ Correct these Lyrics ]
Writer: Ranjan Pokhrel
Copyright: Lyrics © O/B/O DistroKid




Performed By: GA Entertainment
Language: English
Length: 3:45
Written by: Ranjan Pokhrel
[Correct Info]
Tags:
No tags yet