Back to Top

Lydia Rai - Banma Fulecha (feat. Bhupen Sinchuri & Lydia Rai) Lyrics



Lydia Rai - Banma Fulecha (feat. Bhupen Sinchuri & Lydia Rai) Lyrics
Official




येशुको गीतमा गाउन मन लाग्छ,
येशुको गीतमा नाच्न मन लाग्छ
येशुको प्रेममा बड्दै छ यो जीवन
सररर बतासमा नच्दैछ मेरो मन
सररर बतासमा नच्दैछ मेरो मन
वनमा फुलेछ फुल साझामा
वनमा फुलेछ फुल साझामा
ख्रिस्ट आउनु भो सबको माझमा
ख्रिस्ट आउनु भो सबको माझमा
धेरै छन् एक्लो यहाँ, भिद्हरुमा
धेरै छन् एक्लो यहाँ, भिद्हरुमा
येशु आउनु भो हामीलाई बचाउन
येशु आउनु भो हामीलाई बचाउन
अचम्मको अनुग्रहले ढाक्नु भयो,
सितैको मुक्ती हामीलाई दिनु भयो
सितैको मुक्ती हामीलाई दिनु भयो
वनमा फुलेछ फुल साझामा
वनमा फुलेछ फुल साझामा
ख्रिस्ट आउनु भो सबको माझमा
ख्रिस्ट आउनु भो सबको माझमा
वन-पख खोल नाला, वहाँकै सृस् टि हो
वन-पख खोल नाला, वहाँकै सृस् टि हो
बनाउ लक्ष्य ख्रिस्ट्लाई हामी
बनाउ लक्ष्य ख्रिस्ट्लाई हामी
प्रेमको सगरले धक्नु भयो,
सितैको मुक्ती हामीलाई दिनु भयो
सितैको मुक्ती हामीलाई दिनु भयो
येशुको गीतमा गाउन मन लाग्छ
येशुको गीतमा नाच्न मन लाग्छ |
येशुको प्रेममा बड्दै छ यो जीवन
सररर बतासमा नच्दैछ मेरो मन
सररर बतासमा नच्दैछ मेरो मन
सररर बतासमा नच्दैछ मेरो मन
[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.




येशुको गीतमा गाउन मन लाग्छ,
येशुको गीतमा नाच्न मन लाग्छ
येशुको प्रेममा बड्दै छ यो जीवन
सररर बतासमा नच्दैछ मेरो मन
सररर बतासमा नच्दैछ मेरो मन
वनमा फुलेछ फुल साझामा
वनमा फुलेछ फुल साझामा
ख्रिस्ट आउनु भो सबको माझमा
ख्रिस्ट आउनु भो सबको माझमा
धेरै छन् एक्लो यहाँ, भिद्हरुमा
धेरै छन् एक्लो यहाँ, भिद्हरुमा
येशु आउनु भो हामीलाई बचाउन
येशु आउनु भो हामीलाई बचाउन
अचम्मको अनुग्रहले ढाक्नु भयो,
सितैको मुक्ती हामीलाई दिनु भयो
सितैको मुक्ती हामीलाई दिनु भयो
वनमा फुलेछ फुल साझामा
वनमा फुलेछ फुल साझामा
ख्रिस्ट आउनु भो सबको माझमा
ख्रिस्ट आउनु भो सबको माझमा
वन-पख खोल नाला, वहाँकै सृस् टि हो
वन-पख खोल नाला, वहाँकै सृस् टि हो
बनाउ लक्ष्य ख्रिस्ट्लाई हामी
बनाउ लक्ष्य ख्रिस्ट्लाई हामी
प्रेमको सगरले धक्नु भयो,
सितैको मुक्ती हामीलाई दिनु भयो
सितैको मुक्ती हामीलाई दिनु भयो
येशुको गीतमा गाउन मन लाग्छ
येशुको गीतमा नाच्न मन लाग्छ |
येशुको प्रेममा बड्दै छ यो जीवन
सररर बतासमा नच्दैछ मेरो मन
सररर बतासमा नच्दैछ मेरो मन
सररर बतासमा नच्दैछ मेरो मन
[ Correct these Lyrics ]
Writer: Bhupen Sinchuri
Copyright: Lyrics © O/B/O DistroKid

Back to: Lydia Rai



Lydia Rai - Banma Fulecha (feat. Bhupen Sinchuri & Lydia Rai) Video
(Show video at the top of the page)

Tags:
No tags yet