Back to Top

Lydia Rai - Lai Lai Lai Christko (feat. Karma Gyalchen & Bhupen Sinchuri) Lyrics



Lydia Rai - Lai Lai Lai Christko (feat. Karma Gyalchen & Bhupen Sinchuri) Lyrics
Official




लै लै लै ख्रीष्टको जन्म भयो है
लै लै लै ख्रीष्टको जन्म भयो है
लै लै लै ख्रीष्टको जन्म भयो है
लै लै लै ख्रीष्टको जन्म भयो है
स्वर्ग छोडी धर्तीमा आउनु भयो है
आउनु भयो है, आउनु भयो है
कस्तो अपार प्रेम मलाई गर्नु भयो है
मृत् यु माथि बिजय हुन आउनु भयो है
ए दिदी अब आसु झार्नु पर्दैन,
हाम्रो पापको, लागि फेरी रुनु पर्दैन
ए दिदी अब आसु झार्नु पर्दैन,
हाम्रो पापको, लागि फेरी रुनु पर्दैन
आउनु भयो संसारमा बली हुनलाई
हाम्रा सबै पापहरु उठाई लानलाई ।।
संसारलाई यस्तो प्रेम गर्नु भयो है
संसारलाई यस्तो प्रेम गर्नु भयो है
आफ्नो एउटै पुत्रलाई दिनु भयो है
दिनु भयो है, दिनु भयो है
उहा माथि विस्वास गर्ने सबै जातिलाई
उहा माथि विस्वास गर्ने सबै जातिलाई
फेरी एउटा नयाँ जीवन दिनु भयो है ।
झिली-मिली चारैतिर रमाइलो
आउनु भयो संसारै भयो उज्यालो
झिली-मिली चारैतिर रमाइलो
आउनु भयो संसारै भयो उज्यालो
कति मिठो आनन्दको प्रेम गर्नुभो ।
संसारको ज्योति जन्मनु भो ।।
लै लै लै ख्रीष्टको जन्म भयो है
लै लै लै ख्रीष्टको जन्म भयो है
स्वर्ग छोडी धर्तीमा आउनु भयो है
आउनु भयो है, आउनु भयो है
कस्तो अपार प्रेम मलाई गर्नु भयो है
कस्तो अपार प्रेम मलाई गर्नु भयो है
मृत् यु माथि बिजय हुन आउनु भयो है
मृत् यु माथि बिजय हुन आउनु भयो है
मृत् यु माथि बिजय हुन आउनु भयो है
[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.




लै लै लै ख्रीष्टको जन्म भयो है
लै लै लै ख्रीष्टको जन्म भयो है
लै लै लै ख्रीष्टको जन्म भयो है
लै लै लै ख्रीष्टको जन्म भयो है
स्वर्ग छोडी धर्तीमा आउनु भयो है
आउनु भयो है, आउनु भयो है
कस्तो अपार प्रेम मलाई गर्नु भयो है
मृत् यु माथि बिजय हुन आउनु भयो है
ए दिदी अब आसु झार्नु पर्दैन,
हाम्रो पापको, लागि फेरी रुनु पर्दैन
ए दिदी अब आसु झार्नु पर्दैन,
हाम्रो पापको, लागि फेरी रुनु पर्दैन
आउनु भयो संसारमा बली हुनलाई
हाम्रा सबै पापहरु उठाई लानलाई ।।
संसारलाई यस्तो प्रेम गर्नु भयो है
संसारलाई यस्तो प्रेम गर्नु भयो है
आफ्नो एउटै पुत्रलाई दिनु भयो है
दिनु भयो है, दिनु भयो है
उहा माथि विस्वास गर्ने सबै जातिलाई
उहा माथि विस्वास गर्ने सबै जातिलाई
फेरी एउटा नयाँ जीवन दिनु भयो है ।
झिली-मिली चारैतिर रमाइलो
आउनु भयो संसारै भयो उज्यालो
झिली-मिली चारैतिर रमाइलो
आउनु भयो संसारै भयो उज्यालो
कति मिठो आनन्दको प्रेम गर्नुभो ।
संसारको ज्योति जन्मनु भो ।।
लै लै लै ख्रीष्टको जन्म भयो है
लै लै लै ख्रीष्टको जन्म भयो है
स्वर्ग छोडी धर्तीमा आउनु भयो है
आउनु भयो है, आउनु भयो है
कस्तो अपार प्रेम मलाई गर्नु भयो है
कस्तो अपार प्रेम मलाई गर्नु भयो है
मृत् यु माथि बिजय हुन आउनु भयो है
मृत् यु माथि बिजय हुन आउनु भयो है
मृत् यु माथि बिजय हुन आउनु भयो है
[ Correct these Lyrics ]
Writer: Bhupen Sinchuri
Copyright: Lyrics © O/B/O DistroKid

Back to: Lydia Rai



Lydia Rai - Lai Lai Lai Christko (feat. Karma Gyalchen & Bhupen Sinchuri) Video
(Show video at the top of the page)

Tags:
No tags yet