Back to Top

Prastab Tamang - Andhyaro Jiwanma Lyrics

Official

अँध्यारो जीवनमा कसैको साथ छैन
तर मलाई बाल छैन जे छु म खुशी छु, आफ्नै संसारमा
दुखी यो आत्मा खोज्दछ रातमा
चिलिम साथमा तर म पाउदिन, निस्पट अन्धकारमा
मेरो जीवन आवारापनमा बित्दैछ हेर सुनन
साथीभाई बुझन गर्नुछ केही जीवनमा

नभन मलाई बदमास अब, system नै हाम्रो f*cked up छ त
के गर्न सक्छुर एक्लो यो ज्यानले

बाइक भए केटीको ताती हुन्छ, G खाए सबको साथी हुन्छ
अब कसरी बन्छ त देश यस्तो पाराले

के बन्थ्यो देश यहाँ राजा फाल्दैमा
रित्तियो ढुकुटी झन् नेता पाल्दैमा
बदलियो परिवेश फेरीयो पात्रा तर उही कथामा
ल्याउन त ल्यायो नामको लोकतान्त्रिक गणातन्त्रै
तर हुइकियो नेतृत्व झन् सिद्दान्त छाडी अन्यन्त्रै
दाग ऐनामा हैन मुहारमा हो तितो यथार्थमा

तर मलाई बाल छैन जे छु म खुशी छु, आफ्नै संसारमा..
[ Correct these Lyrics ]

[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.

English

Writer: Ganga Tamang
Copyright: Lyrics © O/B/O DistroKid

Back to: Prastab Tamang

Performed By: Prastab Tamang
Language: English
Length: 5:08
Written by: Ganga Tamang
[Correct Info]
Tags:
No tags yet