नभन तिमी मलाई बिर्स्योउ कि कसो तिम्लाई मलाई याद छ सबै
ओठले नबोलेनी हृदयले खोजी रहन्छ हर रात सधै
अंगालोमा बेरी निदाउन मन छ फेरी बर्षातको झरी संगै
हाम्रो यो चोखो प्रेमलाई जोगाइ म राख्ने छु अन्तिम सास रहे सम्मै
तिमी मेरो आखाको नानि तिमी मेरो जिन्दगानी
मरी लानु के छ र यो त केवल दुई दिनको घाम पानी
माया म गर्छु तिमीलाई आफुलाई भन्दा धेरै
संसारका सारा सुख पाउछु जब तिमी मेरै
बदनमा चुमेर झुम्छौ मेरो नयनमा
तिमी नै हौ एउटै राजकुमारी जीवनमा
बुझन तिमी मलाई सुनन तिमी मलाई