Back to Top

Impossible (feat. Biraj Gautam) Video (MV)






Viber BI - Impossible (feat. Biraj Gautam) Lyrics




यता जाऊ उत्ता जाऊ
जहाँ गएपनी मन यो बुझ्दैन
किन हो किन
Yeah hmmmm

धेरै फुलहरु माझमा नि
आँखा तिमी मा नै अडिन्छ
किन हो किन
Yeah

केही मनमा भारी भारी छ
के यो तिमीलाई नि हुन्छ सोधन
कुराहरु धेरै धेरै छन
मनको कुरा आँखा बाटै बुझन

केही मनमा भारी भारी छ
के यो तिमीलाई नि हुन्छ सोधन
कुराहरु धेरै धेरै छन
मनको कुरा आँखा बाटै बुझन

बुझ्न सक्छौ के
माया गर्छौ के मलाई
Its same old story
मत बुझ्छु तिमीलाई
तिमी बुझ्छौ बुझ्दैनौ
माया गर्छौ गर्दैनौ
वास्ता छैन मलाई
लड्ने छु एक्दिन
परि आए हनुमान संगै
सधैं सबै तिम्रै लागि
सोचेर हिन्छु तिम्रै बारे
तँ भन्दा तिम्रो अपमान हुन सक्छ
माया भनी बोलाउनेछु म
मनै देखी तिम्रा
हरेक तृष्णा मेटाउनी छु
दिनभरी थाकेर आउँदा
सुम्सुमाउदै तिम्रै हत्केला
गुन गुनाउदै मिठो भाका
तिम्रो छेउ मै हुने छु म
ताराहरु गन्दै हामी रोमान्चक
मुद्रमा जाउला
एक आर्कालाई चुमौला
आफ्नै संसारमा हराउला
झुटो बोल्न आउँदैन तिमी मै समर्पित छु
Damn girl
तिम्रो माया धेरै लाग्छ
Its never enough
Its never enough

केही मनमा भारी भारी छ
के यो तिमीलाई नि हुन्छ सोधन
कुराहरु धेरै धेरै छन
मनको कुरा आँखा बाटै बुझन

केही मनमा भारी भारी छ
के यो तिमीलाई नि हुन्छ सोधन
कुराहरु धेरै धेरै छन
मनको कुरा आँखा बाटै बुझन

आकाशको तारा धर्तीमा सजाइदिन्छु
I wanna do all the impossible for you
जुन टिपि तिम्रो सिरमा सजाइ दिन्छु
I wanna do all the impossible

आकाशको तारा धर्तीमा सजाइदिन्छु
I wanna do all the impossible for you
जुन टिपि तिम्रो सिरमा सजाइ दिन्छु
I wanna do all the impossible

Impossible Impossible Impossible
Yeah
Impossible Impossible Impossible
Woaah

कुराहरु धेरै धेरै छन
मनको कुरा आँखा बाटै बुझन

केही मनमा भारी भारी छ
के यो तिमीलाई नि हुन्छ सोधन
कुराहरु धेरै धेरै छन
मनको कुरा आँखा बाटै बुझन
[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.




यता जाऊ उत्ता जाऊ
जहाँ गएपनी मन यो बुझ्दैन
किन हो किन
Yeah hmmmm

धेरै फुलहरु माझमा नि
आँखा तिमी मा नै अडिन्छ
किन हो किन
Yeah

केही मनमा भारी भारी छ
के यो तिमीलाई नि हुन्छ सोधन
कुराहरु धेरै धेरै छन
मनको कुरा आँखा बाटै बुझन

केही मनमा भारी भारी छ
के यो तिमीलाई नि हुन्छ सोधन
कुराहरु धेरै धेरै छन
मनको कुरा आँखा बाटै बुझन

बुझ्न सक्छौ के
माया गर्छौ के मलाई
Its same old story
मत बुझ्छु तिमीलाई
तिमी बुझ्छौ बुझ्दैनौ
माया गर्छौ गर्दैनौ
वास्ता छैन मलाई
लड्ने छु एक्दिन
परि आए हनुमान संगै
सधैं सबै तिम्रै लागि
सोचेर हिन्छु तिम्रै बारे
तँ भन्दा तिम्रो अपमान हुन सक्छ
माया भनी बोलाउनेछु म
मनै देखी तिम्रा
हरेक तृष्णा मेटाउनी छु
दिनभरी थाकेर आउँदा
सुम्सुमाउदै तिम्रै हत्केला
गुन गुनाउदै मिठो भाका
तिम्रो छेउ मै हुने छु म
ताराहरु गन्दै हामी रोमान्चक
मुद्रमा जाउला
एक आर्कालाई चुमौला
आफ्नै संसारमा हराउला
झुटो बोल्न आउँदैन तिमी मै समर्पित छु
Damn girl
तिम्रो माया धेरै लाग्छ
Its never enough
Its never enough

केही मनमा भारी भारी छ
के यो तिमीलाई नि हुन्छ सोधन
कुराहरु धेरै धेरै छन
मनको कुरा आँखा बाटै बुझन

केही मनमा भारी भारी छ
के यो तिमीलाई नि हुन्छ सोधन
कुराहरु धेरै धेरै छन
मनको कुरा आँखा बाटै बुझन

आकाशको तारा धर्तीमा सजाइदिन्छु
I wanna do all the impossible for you
जुन टिपि तिम्रो सिरमा सजाइ दिन्छु
I wanna do all the impossible

आकाशको तारा धर्तीमा सजाइदिन्छु
I wanna do all the impossible for you
जुन टिपि तिम्रो सिरमा सजाइ दिन्छु
I wanna do all the impossible

Impossible Impossible Impossible
Yeah
Impossible Impossible Impossible
Woaah

कुराहरु धेरै धेरै छन
मनको कुरा आँखा बाटै बुझन

केही मनमा भारी भारी छ
के यो तिमीलाई नि हुन्छ सोधन
कुराहरु धेरै धेरै छन
मनको कुरा आँखा बाटै बुझन
[ Correct these Lyrics ]
Writer: Viber BI, Biraj Gautam, Gorkhali Soul, Viber Giri
Copyright: Lyrics © O/B/O DistroKid

Back to: Viber BI

Tags:
No tags yet