Back to Top

Viber BI - Sunna Sakchau (feat. Biraj Gautam) Lyrics



Viber BI - Sunna Sakchau (feat. Biraj Gautam) Lyrics




सुन्न सक्छौ के तिमी
ढुक्ढुकी यो मेरो
बताउन सक्छौ
कती माया गर्छु तिमीलाई
सामु आई मेरो
सक्छौ के तिमी
झस्काउन मलाई

तिम्रो पहिलो माया म
सधैं भरी तिम्रो साथमा
रहने चाह छ
यो मन डराउँछ
टाढा भै तिमी सँग
म बस्नै सक्दिन
आत्ती सके हेर म
तिम्रो त्यो कल्पनामा
डुबी-बस्छु सधैं सम्झिदै
तिम्रो त्यो मिठो बोली
सबै मेरा भावना छन्
तिमी मै समर्पित फेरी
तिम्रो र मेरो जोडी
सधैं ब अजम्बरी
सर्वसो तिमी मेरो
म तिम्रो चोखो प्रेमी

कैले नरुनु नि फेरी मेरो
याद ले सतायो भनी
सपना साचेर राख
मेरी माया सधैं हांसी रखे है तिमी
मलाई तेती भए पुग्छ

सुन्न सक्छौ के तिमी
ढुक्ढुकी यो मेरो
बताउन सक्छौ
कती माया गर्छु तिमीलाई
सामु आई मेरो
सक्छौ के तिमी
झस्काउन मलाई

आउन तिमी आउन
मलाई छोएर भन
आँखाका ई आसुँले
झुट बोल्छन भनेर
आफ्नै मन्लाई सोध
तिम्रो भगवान लाई सोध
निश्चल माया मेरो झुटो भनेर

सहन सक्दिन सम्झना सम्झेरै
सपनी बिथोल्छ मेरो हरेक चोटि
धेरै कुरा आउछन मनमा
राम्रा नराम्रा
तिमी सदा मेरी हौ
श्रद्धा तिमी हौ
मेरो प्रतिक्ष्याको फल
एउटै आश र विश्वास
तिमी नै भरोसा
दोमन शंका कस्तो एस्मा
भन्दै छु नढाटी कन
जिम्मेवरी बोद भैसके
मन देखी मन भरी
मन सम्म

तिम्रो मुटु बनी धड्किन चाहन्छु म
तिम्रो आँखा बनी हेर्न चाहन्छु संसार लाई
तिम्रो लागि सास फेर्न चाहन्छु म
खुशी सारा तिम्रै पाउमा अर्पिन्छु म

सुन्न सक्छौ के तिमी
ढुक्ढुकी यो मेरो
बताउन सक्छौ
कती माया गर्छु तिमीलाई
सामु आई मेरो
सक्छौ के तिमी
झस्काउन मलाई
[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.




सुन्न सक्छौ के तिमी
ढुक्ढुकी यो मेरो
बताउन सक्छौ
कती माया गर्छु तिमीलाई
सामु आई मेरो
सक्छौ के तिमी
झस्काउन मलाई

तिम्रो पहिलो माया म
सधैं भरी तिम्रो साथमा
रहने चाह छ
यो मन डराउँछ
टाढा भै तिमी सँग
म बस्नै सक्दिन
आत्ती सके हेर म
तिम्रो त्यो कल्पनामा
डुबी-बस्छु सधैं सम्झिदै
तिम्रो त्यो मिठो बोली
सबै मेरा भावना छन्
तिमी मै समर्पित फेरी
तिम्रो र मेरो जोडी
सधैं ब अजम्बरी
सर्वसो तिमी मेरो
म तिम्रो चोखो प्रेमी

कैले नरुनु नि फेरी मेरो
याद ले सतायो भनी
सपना साचेर राख
मेरी माया सधैं हांसी रखे है तिमी
मलाई तेती भए पुग्छ

सुन्न सक्छौ के तिमी
ढुक्ढुकी यो मेरो
बताउन सक्छौ
कती माया गर्छु तिमीलाई
सामु आई मेरो
सक्छौ के तिमी
झस्काउन मलाई

आउन तिमी आउन
मलाई छोएर भन
आँखाका ई आसुँले
झुट बोल्छन भनेर
आफ्नै मन्लाई सोध
तिम्रो भगवान लाई सोध
निश्चल माया मेरो झुटो भनेर

सहन सक्दिन सम्झना सम्झेरै
सपनी बिथोल्छ मेरो हरेक चोटि
धेरै कुरा आउछन मनमा
राम्रा नराम्रा
तिमी सदा मेरी हौ
श्रद्धा तिमी हौ
मेरो प्रतिक्ष्याको फल
एउटै आश र विश्वास
तिमी नै भरोसा
दोमन शंका कस्तो एस्मा
भन्दै छु नढाटी कन
जिम्मेवरी बोद भैसके
मन देखी मन भरी
मन सम्म

तिम्रो मुटु बनी धड्किन चाहन्छु म
तिम्रो आँखा बनी हेर्न चाहन्छु संसार लाई
तिम्रो लागि सास फेर्न चाहन्छु म
खुशी सारा तिम्रै पाउमा अर्पिन्छु म

सुन्न सक्छौ के तिमी
ढुक्ढुकी यो मेरो
बताउन सक्छौ
कती माया गर्छु तिमीलाई
सामु आई मेरो
सक्छौ के तिमी
झस्काउन मलाई
[ Correct these Lyrics ]
Writer: Viber BI, Bibaz Giri, Biraj Gautam
Copyright: Lyrics © O/B/O DistroKid

Back to: Viber BI



Viber BI - Sunna Sakchau (feat. Biraj Gautam) Video
(Show video at the top of the page)

Tags:
No tags yet